इलाम १ मा कांग्रेसका निश्कल राई विजयी

इलाम क्षेत्र नम्बर १ मा नेपाली काङग्रेसका निश्कल राई निर्वाचित हुनुभएको छ । श्रम संस्कृति पार्टीका बिनोद नेम्वाङ लिम्बूलाई ९ सय ७ मतान्तरले हराउँदै उहाँ निर्वाचित हुनुभएको हो ।

राईले १३ हजार ९ सय १२ मत प्राप्त गर्दा लिम्बूलाई १३ हजार ४ सय ९३ मत प्राप्त भएको छ । नेकपा एमालेका काजिमान कागतेले ११ हजार ७ सय १० मत प्राप्त गरी तेस्रो स्थानमा रहनुभएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय