सुनको मूल्यमा ठूलो गिरावट, आज तोलाको ३ लाख १३ हजार रुपैयाँ

आज सुनचाँदीको भाउ घटेको छ । सुनकाे भाउ आज ३ हजार ७०० ले घटेर तोलाको ३ लाख १३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ ३ लाख १६ हजार ९ सय रुपैयाँ थियो ।

 

यस्तै चाँदीकाे भाउ ६५ रुपैयाँले घटेर तोलाको ५ हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय