सर्लाहीको बलरा–४ मा मतदान रोकियो, प्रशासनले मिलाउने प्रयास

सर्लाहीको बलरा नगरपालिका–४ को एक केन्द्रमा मतदान रोकिएको छ ।

 

दलका प्रतिनिधिहरूबीच विवाद हुँदा बलारा ४ मा पर्ने श्री प्राथमिक विद्यालय रहेको मतदान केन्द्रको मतदान रोकिएको हो ।

 

बलरा रास्वपा उम्मेदवार अमरेशकुमार सिंहको पालिका हो ।

अहिले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसहित पुगेर विवाद मिलाउने प्रयास गरिरहेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय