दमकमा जेई खोप अभियान : असोज ५ देखि १४ गतेसम्म कहाँ–कहाँ लगाइँदैछ?

दमक । जापानिज इन्सेफलाइटिस (जेई) रोगविरुद्धको खोप अभियान दमक नगरपालिकाका १० वटै वडाका विभिन्न स्थानमा सञ्चालन हुने भएको छ।

अभियान असोज ५ गतेदेखि १४ गतेसम्म सञ्चालन गरिनेछ। नगरपालिकाले लक्षित समूहलाई तोकिएका खोप केन्द्रमा उपस्थित भई खोप लगाउन आग्रह गरेको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय