१८ वर्षीया युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

झापा । मेचीनगर नगरपालिका–१५ मा १८ वर्षीया युवतीलाई ललाईफकाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही स्थानका ४० वर्षीय अशोककुमार राई रहेका छन्। प्रहरीले राईलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय