“नारी पीडाको मौन चिच्याहट” – सेजुल श्रुति
  1. ✍️ सेजुल श्रुति 

गजल! 

सक्नुहुन्छ त साम्ने आइ घाँटी निमोठी दिनुस

तर बार बार पछाडी बाट छुरा नघोपी दिनुस !

तपाईँले वास्ता नगरे देखि हो बोलाउन छोडेको

बिन्ती ठुली भइछ सेजल भनी नसोची दिनुस !

सम्बन्धमा हुँदा सेकेन्ड सेकेन्ड मै बोल्नुपर्छ भने

भो अब मलाइ बिर्सीएर अर्कैलाई नै रोजी दिनुस !

न गर्भमा नै नारी सुरक्षित हुनसके न बाहिर कतै

भगमान केही बर्षको लागि नारी सृष्टि रोकि दिनुस !😥

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय