सीमाबाट नेपाल आउँदै गर्दा ९५ थान नक्कली नोट बरामद

सर्लाही । एक हजार दरका नेपाली नक्कली नोटसहित एक जना पक्राउ परेका छन। सर्लाहीको विस्णु गाउँपालिका ६ बाट नेपाली एक हजार दरका ९५ थान नक्कली नोटसहित एक जना पक्राउ परेका हुन।

भारततर्फबाट नेपाल आउँदै गरेको अवस्थामा जिल्लाकै कौडेना गाउँपालिका ५ छपकैयाका ३० वर्षिय फिरोज खानलाई उक्त नोटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय सिमरा फेन्हाराबाट खटिएको प्रहरी टोलीले
बुधबार राति खानलाई पक्राउ गरेको हो।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय