जेन-जी आन्दोलनमा प्रहरीमाथि कुटपिट र लुटपाट गर्ने दुई आरोपी काठमाडौंमा पक्राउ

काठमाडौं । जेन-जी आन्दोलनमा प्रहरीलाई घेरा हालेर कुटपिट र लुटपाट गर्ने दुई जना पक्राउ परेका छन् ।

मंगलबार प्रहरीले काठमाडौंस्थित चिकामुगलका निरज चित्रकार र मरुटोल बस्ने राजकुमार क्षेत्रीलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका चित्रकारविरुद्ध ज्यान मार्ने उद्योगमा प्रहरीले मुद्दा चलाएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय