
झापा । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडमा आक्रमण गर्ने थप एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बिर्तामोड वडा न.३ बस्ने २४ वर्षीय संजय मुसहर रहेका छन् । उनलाई हिजो साँझ ६ बजे इप्रका बिर्तामोडबाट खटिएको प्रहरी टोलीले बिर्ताबजारबाट पक्राउ गरेको हो ।



