मंगलबार सुन–चाँदीको मूल्य घट्यो: सुन तोलामा २,३९,५०० र चाँदी ३,०९० मा कायम

काठमाडौं । मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य बढेर तोलामा २ लाख ३९ हजार ५०० रुपैयाँ कायम भएको हो ।

सोमबार सोही सुन तोलामा २ लाख ४३ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा ३ हजार १५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार घटेर तोलामा ३ हजार ९० रुपैयाँ कायम भएको हो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय