एकीकृत समाजवादी पुनर्गठन समूहको संयोजकमा घनश्याम भूसाल चयन

तत्कालीन नेकपा एकीकृत समाजवादीका ६७ जना केन्द्रीय सदस्यहरूको बैठकले घनश्याम भूसाललाई संयोजक चयन गरेको छ।


शनिबार बसेको जूम बैठकमा एकीकृत समाजवादी पुनर्गठन समूहले भूसाललाई संयोजक चयन गर्ने निर्णय गरेको एक सदस्यले जानकारी दिए।


बैठकले मंसिरको पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने पनि निर्णय गरेको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय