नेपालले मलेसियामाथि ५ विकेटको जितसहित टी–२० सिरिज आफ्नो पक्षमा पार्‍यो

मलेसियासँगको टी–२० सिरिज नेपालले जितेको छ। पाँचौ तथा अन्तिम खेलमा बुधबार नेपालले मलेसियालाई ५ विकेटले हराएर सिरिज जितेको हो। 


पहिला ब्याटीङ गरेको मलेसियाले १०४ रनको लक्ष्य दिएको थियो। १८ ओभरमा ५ विकेट गुमाएर नेपालले सहज जित निकालेको हो। 


यसअघि सिरिज२–२ को बराबरीमा थियो।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय