Homeप्रविधिदुर्गा प्रसाईं र ह्याकर बिचको अडियो सार्वजनिक

दुर्गा प्रसाईं र ह्याकर बिचको अडियो सार्वजनिक

Date:

काठमाडौं । विभिन्न बैंक र सरकारी वेबसाइट ह्याक गर्न दुर्गा प्रसाईले पैसा दिने गरेको ह्याकर संगको कुराकानीको गोप्य अडियो सार्वजनिक भएको छ। यता दुर्गा प्रसाईं भने प्रसारित अडियो काटाछाट गरि एआईबाट बनाइएको भन्दै दाबी गरिरहेका छन्।

प्रसाईं भन्छन, “निर्वाचनको मुखमा केही अराजक तथा नियोजित तत्वहरूले मलाई फसाउने र निर्वाचनको मुखमा विभिन्न अराजक तत्वहरूले विभिन्न उद्देश्य राखी मेरो विभिन्न स्थानमा बोलेका शब्दहरू काटछाँट गरी, मेरो जस्तै स्वर बनाइ (AI/एडिटिङ गरेर) विभिन्न माध्यममार्फत झुटो सामग्री फैलाइरहेको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।

यसरी प्रसारित गरिएको आवाज/भिडियो/सामग्री मेरो होइन र यसको कुनै पनि सत्यता छैन भन्ने कुरा म स्पष्ट रूपमा जानकारी गराउँछु।”

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here