रौतहट — रौतहटको गौरी–सिरसिया सडकखण्डअन्तर्गत मुढवल्वा मोड नजिकै सडक छेउमा सूटकेसभित्र एक महिलाको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजन कार्कीका अनुसार...
झापा । गौरादह नगरपालिकामा सडक बत्तीको विषयले ठूलो विवाद उठाएको छ । सर्वसाधारणले महसुल बुझाइरहेको अवस्थामै सडक बत्तीका मीटरहरू हटाइएपछि टोल–बस्ती अन्धकारमा डुबेका छन्...
गौरादह — जनतामाथि महङ्गो करको भार थोपरेको आरोप खेपिरहेको गौरादह नगरपालिकाले हिजो तिज विशेष भन्दै करिब एक लाख रुपैयाँ खर्च गरी जनप्रतिनिधि तथा कर्मचारीलाई...
दमक — दमक उद्योग वाणिज्य सङ्घको ३५ औं वार्षिकोत्सव तथा स्थापना दिवसको अवसरमा आयोजित तेस्रो उद्योग वाणिज्य कप अन्तर वस्तुगत संघ फुटसल प्रतियोगिता सफलतापूर्वक...
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–१७ च्याम्पियनसिप अन्तर्गत नेपालले आज आयोजक राष्ट्र भुटानसङ्ग प्रतिस्पर्धा गर्दैछ।
भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा हुने खेल नेपाली समय अनुसार ५ः४५...
झापा — कमल गाउँपालिका–४ स्थित भुत्लुङ पुल गत वर्षको बर्खामा चर्किएर भत्किने अवस्थामा पुगेपछि पालिका र संघीय सरकारको लागत साझेदारीमा नयाँ पुल निर्माण गरिएको...