HomeTagsNews

Tag: News

spot_imgspot_img

काभ्रेको दूध संकलन भ्यान सुनकोशीमा खस्यो, चालक वेपत्ता

काभ्रेपलाञ्चोक । दूध संकलन गर्ने भ्यान अरनिको राजमार्गबाट सुनकोशी नदीमा खस्दा चालक बेपत्ता भएका छन् । अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ बाट आज...

नागरिक एपमा अब फोटो भेरिफिकेसन स्वचालित, सहायता केन्द्र अस्थायी रूपमा बन्द

काठमाडौँ । नागरिक एपमा स्वचालित रूपमा फोटो भेरिफिकेसन हुने भएको छ । यसअघि म्यानुअल रूपमा हुँदै आएको भेरिफिकेसनलाई अहिले स्वचालित बनाइएको नागरिक एपले जनाएको...

नारायणगढ–मुग्लिन सडक तीन दिनपछि पुनः सञ्चालनमा

नारायणगढ-मुग्लिन सडक तीन दिनपछि सञ्चालनमा आएको छ । तुइन खोला नजिकै झरेको पहिरो पन्छाएसँगै गएरातिबाट सवारी आवागमन सञ्चालन भएको हो । सडक डिभिजन भरतपुरका...

नवरात्रको पाँचौँ दिन स्कन्दमाताको पूजा आराधना गरिदै

बडादशैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दशैँघर तथा पूजा कोठामा स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ।प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ...

देशभर आंशिक बदली, पहाडी भूभागमा मध्यम वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा...

अध्यक्ष राईको पहलमा इलाका प्रहरी दमकलाई सवारी साधन हस्तान्तरण

झापा, असोज ९ । कमल गाउँपालिका अध्यक्ष हुकुम सिंह राईको पहलमा इलाका प्रहरी कार्यालय दमकलाई सवारी साधन हस्तान्तरण गरिएको छ । गाउँपालिकाले शान्ति सुरक्षा सुदृढीकरणका...

इजरायली आक्रमणमा गाजामा कम्तीमा १५ प्यालेस्टिनीको मृत्यु, अधिकांश बालबालिका

इजरायली सेनाले बुधबार गाजामा घर र शिविरहरूमा गरेको आक्रमणमा कम्तीमा १५ जना प्यालेस्टिनी मारिएका छन्। मृतकमध्ये धेरै बालबालिका रहेका गाजाको नागरिक सुरक्षा प्रवक्ताले जनाएका...

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once

Must read

spot_img