HomeTagsNews

Tag: News

spot_imgspot_img

सामाजिक सञ्जालमा भ्रामक सामग्री बढ्दा प्रेस काउन्सिलको कडा निगरानी

काठमाडौं । सामाजिक सञ्जालमार्फत गलत, भ्रमपूर्ण र पेसागत मर्यादाविपरीत सामग्री तीव्र रूपमा बढ्दै गएको भन्दै प्रेस काउन्सिल नेपालले निगरानी बढाएको छ । काउन्सिलले पछिल्लो समय...

बंगलादेशकि तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय

ढाका । बंगलादेशमा गत वर्ष विद्यार्थी आन्दोलन दबाउन ‘मानवताविरुद्धको अपराध’ गरेको भन्दै त्यहाँको अदालतले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाएको छ । अन्तर्राष्ट्रिय अपराध...

जेनजी आन्दोलनपछि फरार कैदीहरू एक–एक गर्दै प्रहरीले समाउँदै

दमक । जेनजी आन्दोलनको बलमा प्रहरी हिरासतबाट भागेका कैदीबन्दीहरु धमाधम पक्राउ परिरहेका छन् । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले झिलझिलेको हिरासतबाट भागेका शिवसताक्षी...

इटहरीमा ठूलो परिमाणको लागू औषध सहित फार्मेसी सञ्चालक दम्पती पक्राउ

सुनसरी । सुनसरीको इटहरी उप–महानगरपालिका–१२ बाट प्रहरीले ठूलो परिमाणको लागू औषध बरामद गर्दै एक फार्मेसी सञ्चालक दम्पतीलाई पक्राउ गरेको छ। कार्तिक ३० गते फार्मेसीमार्फत प्रतिबन्धित...

निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको विस्तृत कार्यक्रम सार्वजनिक

काठमाडौँ । निर्वाचन आयोग, नेपालले आगामी संवत् २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको विस्तृत कार्यक्रम सार्वजनिक गरेको छ । आयोगले आइतबार बसेको...

गौरादहमा ट्रकमा अटो ठोक्किदा ३७ वर्षीय महिला खातुनको मृत्यु

झापा । ट्रकमा अटो ठोक्किदा गौरादहमा एक जनाको ज्यान गयो गौरादह नगरपालिका–१ गैरिया चोक नजिक भएको ‘अटो’ दुर्घटनामा परी ३७ वर्षीया खुश्बु खातुनको मृत्यु...

प्रधानमन्त्री–महान्यायाधिवक्ताको मिलेमतोमा नाबालिगमाथि अपराध लुकाउने प्रयास

काठमाडौं । अवैध डिम्ब प्रकरणमा नाबालिग पीडितका प्रमाण, बयान र CIB को सिफारिस हुँदाहुँदै मुद्दा नै रोकिएको घटनाले न्यायिक स्वतन्त्रतामाथि हस्तक्षेप भएको भन्दै जेन्जी...

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once

Must read

spot_img