फिलिपिन्समा नेपालको प्रतिनिधित्व गर्दै दमककी नुम्सा लिम्बू र कमलकी रोशनी दर्नाल
झापा — नेपालका प्रतिभाशाली किशोरीहरू अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता देखाउन तत्पर छन्। यसै क्रममा, दमककी नुम्सा लिम्बू र कमलकी रोशनी दर्नाल हाल फिलिपिन्सको राजधानी मनिलामा भइरहेको प्रतिष्ठित लिटिल मिस एण्ड मिस टिन युनिभर्स २०२४ प्रतियोगितामा नेपालको तर्फबाट प्रतिस्पर्धा गरिरहेका छन्। अगस्ट १२ देखि १७ सम्म पाँच दिनसम्म चल्ने यस अन्तर्राष्ट्रिय सौन्दर्य तथा प्रतिभा प्रतियोगितामा करिब […]