Stay Tuned!

Subscribe to our newsletter to get our newest articles instantly!

सुन्दरहरैंचामा कारको ठक्करबाट ११ वर्षीय बालक गम्भीर घाइते

सुन्दरहरैंचामा कारको ठक्करबाट ११ वर्षीय बालक गम्भीर घाइते सुन्दरहरैंचा (मोरङ) — सुन्दरहरैंचा नगरपालिका–१ पचाममा आइतबार बिहान स्कुल जान बाटो क्रस गर्दै गरेका ११ वर्षीय टिकाराम कार्की कारको ठक्करबाट गम्भीर घाइते भएका छन्। घटना बिहान करिब ११ बजे भएको बताइएको छ। प्रदेश ३–०२३–च–८३०४ नम्बरको कारले बालकलाई ठक्कर दिएपछि तीव्र गतिमा फरार भएको स्रोतले जनाएको छ। तर […]

नेकपा (एकीकृत समाजवादी) भित्र सत्ता संघर्ष: माधव नेपाल–झलनाथ खनाल गुट आमनेसामने

अध्यक्ष नेपाल र उनी निकट नेताहरू कुनै हालतमा नेतृत्व परिवर्तन सम्भव नहुने बताइरहेका छन् । ‘माधव नेपाललाई झाँको झार्ने र नेतृत्वबाट हटाएर आफू त्यहाँ जाने सपना देखिँदैछ’ उपमहासचिव चौधरी भन्छन्, ‘हामीले राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाइयो भनिसक्यौं, अब माधव कमरेडले नेतृत्व छोड्दा केपी ओलीको चाहना पुरा हुने भयो, त्यस्तो गर्न सकिँदैन ।’ स्रोतका अनुसार नेतृत्व […]

दमकमा महिला संघ स्थापना दिवस तथा तिज विशेष कार्यक्रम सम्पन्न

नेपाली कांग्रेस सम्बद्ध नेपाल महिला संघले झापाको क्षेत्र नं ५ अन्तर्गत दमक, गौरादह र गौरीगञ्जमा महिला संघ स्थापना दिवस तथा तिज पर्वको समेत सन्दर्भ पारेर विशेष कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा महिलाहरुको उत्साहजनक सहभागिता पाइएको महिला संघले जनाएको छ ।नेपाल महिला सघ झापा जिल्ला अध्यक्ष टीका मैनालीको प्रमुख आतिथ्य र महिला संघ दमक नगर […]

कथाकार चालिसेको कथा सङ्ग्रह ‘अर्थहीन बलिदान’ माथि परिचर्चा गर्दै लोमश वाङ्मयको ११औं श्रृङ्खला सम्पन्न

जयराम बिडारी , काठमाण्डौ । कथाकार महेन्द्र चालिसेको कथा सङ्ग्रह ‘अर्थहीन बलिदान’ माथि परिचर्चा कार्यक्रम आयोजना गरिएको छ । लोमश वाङ्मय प्रतिष्ठानको आयोजनामा प्रतिष्ठानको एघारौं शृङ्खला अन्तर्गत आइतबार भएको उक्त कार्यक्रममा चालिसेको कथाकृतिमाथि परिचर्चाकार डा. धनप्रसाद सुवेदीले आफ्नो मन्तव्य राख्दै १७ कथा सङ्गृहित यस कथा सङ्ग्रहमा मुख्य रूपमा सामाजिक विषय ,त्यसमा पनि उत्पीडनको विषयवस्तुलाई समेटेर […]

धनकुटामा पिकअप भ्यान दुर्घटना, १७ घाइतेमध्ये ३ को अवस्था गम्भीर

धनकुटा नगरपालिका–८ स्थित टेकुनालामा बिहान करिब साढे १० बजे पिकअप भ्यान दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। टेकुनालाबाट धनकुटा बजारतर्फ आउँदै गरेको को २ च २३०९ नम्बरको पिकअप भ्यानमा सवार २१ मध्ये १७ जना घाइते भएका हुन्। घाइतेहरूलाई तत्काल उद्धार गरेर जिल्ला अस्पताल धनकुटामा उपचारका लागि ल्याइएको छ। घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको […]

दीपप्रज्ज्वलन र रक्तदानसँगै कमलमा आदिवासी दिवसको उत्सव

झापा । ३१औँ विश्व आदिवासी दिवसको अवसरमा झापाको कमलमा आइतवार आयोजित रक्तदान कार्यक्रममा ४० पिन्ट रगत संकलन गरिएको छ। कमल–३ स्थित केर्खा बजारमा आयोजित उक्त कार्यक्रममा १४ महिलासहित ४० जनाले रक्तदान गरेका थिए। नेपाल आदिवासी जनजाति महासंघ कमल गाउँ समन्वय परिषद् (नेफिन)को आयोजनामा भएको कार्यक्रममा महासंघ कमलका अध्यक्ष बदी साम्पाङ राईसहित महासंघका पदाधिकारी, सर्वसाधारण तथा […]

Uncategorized

कमलमा जनस्तरबाट आदिवासी रंगशाला निर्माणको घोषणा

झापा । झापाको कमल गाउँपालिका–५ मा निर्माणाधीन आदिवासी रंगशालालाई राज्यले उपेक्षा गरेको भन्दै सरोकारवालाले अब जनस्तरबाट निर्माण पूरा गर्ने प्रतिबद्धता जनाएका छन्। शनिबार आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानद्वारा आयोजित अन्तरक्रियामा सहभागीहरूले राज्यको विभेदका कारण परियोजना अलपत्र परेको उल्लेख गर्दै, जनस्तरीय पहलमार्फत कार्य अघि बढाउनुपर्नेमा जोड दिए। रंगशाला समितिका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले पितापूर्खाको […]

झापामा कुखुरासँग करणी गर्ने ६० वर्षीय पुरुष पक्राउ, पोथीको मृत्यु

विर्तामोड । झापामा एक व्यक्ति कुखुरालाई करणी गर्दा गर्दै पक्राउ परेका छन् । झापाको हल्दिवारी गाउँपालिका ४ जलथल निवासी ६० वर्षीय पुरुष कुखुरालाई करणी गर्दा गर्दै पक्राउ परेका हुन् । उनले आफ्नै घरमा पालेको कुखुराको पोथीलाई करणी गरेको बताइएको छ । ती पुरुषले सुत्ने कोठामा लगेर कुखुराको पोथीलाई करणी गर्दा गर्दै श्रीमतीले देखेपछि प्रहरीलाई खबर […]