फोनिज मोरङद्वारा २६औं स्थापना दिवसमा सम्मान तथा वेवसाइट शुभारम्भ
नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को २६औं स्थापना दिवसको अवसरमा जिल्ला कार्यसमिति मोरङले सोमबार सेवसाइड शुभारम्भ तथा सम्मान कार्यक्रमको आयोजना गरी संगठनका संघीय उपाध्यक्ष अर्जुन जम्नेली राई लगायत दुई जनालाई सम्मान गरेको छ । कलम र विभिन्न सामाजिक संगठनहरुको नेतृत्व गर्दै पत्रकारिता, पत्रकार, आदिबासी जनजाति समुदाय र आम नेपाली समाज परिवर्तनमा योगदान पुर्याउदै आएकोमा […]