Stay Tuned!

Subscribe to our newsletter to get our newest articles instantly!

विराटनगरमा लागू औषध ब्राउन सुगर सहित ३ जना पक्राउ

विराटनगर । इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले लागू औषध ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरेको छ । साउन २८ गते साँझ विराटनगर-१३ स्थितमा शंकास्पद गतिविधि गरिरहेका भारत अररीया जोगबनीका ३९ अहमद अली, ५१ वर्षीय मो.सराजुल र ३५ वर्षीया रुबी खातुनलाई शंका लागी चेकजाँच गर्दा उनीहरुको साथबाट १ […]

भोलि कमल नगर अस्पतालमा आमा डेन्टल द्वारा ओपिडी सेवा

झापा। साउन २९ गते भोलि (विहीवार) कमल नगर अस्पतालमा आमा डेन्टल केयर(दमक)को नियमित ओपिडी सेवा हुने सो समयमा सहभागी भई सेवा लिन सकिने जनाइएको छ ।

झापामा बालिकालाई जबरजस्ती गर्भवती बनाएको आरोपमा ५० वर्षीय फरार अभियुक्त पक्राउ

झापा । सात महिना अघि १६ बर्षिया एक नाबालिकालाई जवरजस्ती करणी गरी गर्भवती बनाएर फरार भएका झापाको गौरादह नगरपालिका वडा नं ९ बैगुन्धुराका ५० बर्षिय डिकबहादुर राईलाई प्रहरीले पक्राउ गरेको छ । गत माघको पहिलो साता १६ बर्षिया एक नाबालिकालाई डर त्रास देखाई करणी गरेर गर्भवती बनाई फरार रहेका राईका विरुद्ध इलाका प्रहरी कार्यालय झिलझिलेमा […]

विराटनगर बालसुधार गृहमा झडप: वरिष्ठ हवल्दार घाइते, स्थिति नियन्त्रणमा

विराटनगर। विराटनगरस्थित बालसुधार गृहमा झडप भएको छ। बुधबार दिउँसो बाल बिज्याइँकर्ता र प्रहरीबीच झडप भएको हो। झडपमा परी एकजना वरिष्ठ प्रहरी हवल्दार घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी हस्तबहादुर सुनारले जानकारी दिए । सुधार गृहमा थप घटना हुन नदिनका लागि थप प्रहरी परिचालन गरिएको छ । घटनास्थलमा मोरङ प्रहरी प्रमुख एसपी नारायण चिमरियाको नेतृत्वमा […]

दमकमा भालुखोलाले बगाउँदा ११ वर्षीय बालकको मृत्यु

दमक – दमक १० स्थित भालुखोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ। जडाहा निवासी इन्द्र प्रसाईका ११ वर्षीय छोरा धर्मेन्द्र प्रसाईलाई आज बिहान करिब ७ बजे जडाहा सेतुमारी बिचस्थित कल्भर्ट नजिकैबाट खोला बगाएर लगेको थियो। बालकलाई करिब ५ सय मिटर तल दमक चक्रपथ पुल नजिकैबाट उद्धार गरी तत्कालै दमकस्थित निम्स अस्पताल लगिएको थियो। तर, उपचारको […]

नेपाल प्रहरीको नयाँ आईजीपीमा चन्द्रकुवेर खापुङ

नेपाल प्रहरीको नयाँ आईजीपीमा उत्कृष्ट छवि, अटुट इमान र दृढ नेतृत्वका लागि चिनिएका चन्द्रकुवेर खापुङ १८ भदौ २०८२ बाट जिम्मेवारी सम्हाल्दैछन्। तीन दशकको सेवायात्रामा उनले अपराध अनुसन्धानदेखि प्रदेश कमान्डसम्मका संवेदनशील र चुनौतीपूर्ण जिम्मेवारीहरू सदैव सफा छवि, निष्पक्ष निर्णय र परिणाममुखी कार्यशैलीसहित पूरा गरेका छन्। कुनैपनि विवादमा नपरी, केवल आफ्नो काम र कर्मको बलमा संगठनभित्र विश्वासिलो […]

खैरहनी नापी प्रमुखलाई कालोमोसो प्रकरणमा नेकपा बहुमत चितवनका सेक्रेटरी पक्राउ

काठमाडौं । नापी कार्यालय खैरहनीका कार्यालय प्रमुख शालिग्राम लम्साललाई कालोमोसो दलेको आरोपमा नेकपा बहुमत चितवनका सेक्रेटरी ध्रुव खड्का पक्राउ परेका छन् । मंगलबार बहुमतका कार्यकर्ताले लम्सालको कार्यकक्षमा नै पुगेर कालोमोसो दलेका थिए । कालोमोसो दल्न पुगेका व्यक्तिले छाडेको प्रचारका आधारमा नेकपा बहुमतका जिल्ला सेक्रेटरी खड्कालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितनवका प्रवक्ता रविन्द्र खनालले जानकारी […]

कमल–५ का विद्यालयमा पालिकाको सहयोगमा पंखा र पुस्तक वितरण

झापा । कमल गाउँपालिका अध्यक्ष हुकुम सिंह राईको नेतृत्वमा शिक्षा समिति सदस्य तथा गाउँपालिका कर्मचारीको टोलीले साउन २७ गते मंगलबार श्री सिद्धदेवि आवि. र श्री गुहेश्वरी आवि, कमल–५ को अनुगमन गरेको छ। विद्यालयमा सहज शिक्षण–सिकाइ वातावरण बनाउन पालिकाको सहयोगमा पहिलो चरणमा प्रत्येक विद्यालयलाई ५–५ थान सिलिङ पंखा र महावीर पुनको आत्मकथा २–२ थान पुस्तक हस्तान्तरण […]

धुलिखेल अस्पतालमा स्वास्थ्य बीमा सेवा: बिहानै लाइन, घण्टौँ प्रतीक्षा र निराश फर्किने बिरामी

काभ्रेपलान्चोक । धुलिखेल अस्पतालमा स्वास्थ्य बीमा अन्तर्गतको रिफर सेवा लिन आउने जेष्ठ नागरिक, दीर्घ रोगी तथा वृद्धावस्थाका बिरामीहरू विगत केही समयदेखि अत्यन्तै कष्टकर अवस्थाबाट गुज्रिन बाध्य छन्। बिहान सबेरैदेखि अस्पतालको आँगनमा लाइन सुरु हुन्छ — कतिपय बिरामीहरू त बिहान ७ बजेदेखिनै लाइनमा उभिन्छन्। तर सेवा भने १० बजेबाट मात्र सुरु हुने भएकाले बिरामीहरू, विशेषगरी शारीरिक […]

नेकपा (एस) नेताहरूमाथि अनुशासन तोड्ने गतिविधि नगर्न अल्टिमेटम

काठमाडौं — नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय अनुशासन आयोगले पार्टीभित्रको अनुशासन तोड्ने प्रवृत्तिप्रति कडा चेतावनी दिएको छ। मीनभवन आलोकनगरस्थित बागमती कोरिडोरमा सोमबार जारी विज्ञप्तीमा आयोगले हाल केही जिम्मेवार नेताहरूमध्येबाट पार्टीको लेनिनवादी संगठनात्मक सिद्धान्त र पार्टी विधान विपरीत गतिविधि देखापरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विज्ञप्तीमा भनिएको छ, “पार्टीमा आफ्ना विचार राख्ने निश्चित विधि र […]