HomeUncategorizedजेनजी आन्दोलनपछि फरार कैदीहरू एक–एक गर्दै प्रहरीले समाउँदै

जेनजी आन्दोलनपछि फरार कैदीहरू एक–एक गर्दै प्रहरीले समाउँदै

Date:

दमक । जेनजी आन्दोलनको बलमा प्रहरी हिरासतबाट भागेका कैदीबन्दीहरु धमाधम पक्राउ परिरहेका छन् ।

इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले झिलझिलेको हिरासतबाट भागेका शिवसताक्षी ४ का २९ बर्षिय राजेन्द्र ताजपुरिया र सोही ठाउँका ४० बर्षिय नन्दिकिशोर साहलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

उनीहरु दुवै जना लागुऔषध मुद्धामा म्याद थप भई अनुसंधानमा रहेका थिए । उनीहरु २४ भाद्रमा जेनजी आन्दोलनको बलमा फरार भएका थिए ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here