HomeUncategorizedछत्तीसगढमा यात्रुवाहक र मालबाहक रेल ठोक्किँदा ६ जनाको मृत्यु, १२ घाइते

छत्तीसगढमा यात्रुवाहक र मालबाहक रेल ठोक्किँदा ६ जनाको मृत्यु, १२ घाइते

Date:

काठमाडौं – भारतको छतिसगढको बिलासपुरस्थित लाल खदान क्षेत्रमा प्यासेन्जर र मालबाहक रेल एकआपसमा ठोक्किँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् ।

बिलासपुर-कटनी खण्डको लाल खदान क्षेत्र नजिकै कोरबा यात्रुवाहक रेल रोकिएको मालवाहक रेलमा ठोक्किएर दुर्घटना भएको हो ।

यात्रुबाहक रेल मालबाहक रेलमा ठोक्किँदा रेलका धेरै डिब्बाहरू पटरीबाट उछिट्टिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here