HomeUncategorizedआज सुनको भाउ तोलामा २६ सयले वृद्धि, चाँदी ५ रुपैयाँले घट्यो

आज सुनको भाउ तोलामा २६ सयले वृद्धि, चाँदी ५ रुपैयाँले घट्यो

Date:

काठमाडौं । बुधवार (आज) सुनको भाउ तोलामा २६ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ प्रतितोला दुई लाख ३८ हजार रुपैयाँ तोकेको छ। मङ्गलवार ९हिजो० सुन दुई लाख ३५ हजार ४०० रुपैयाँ थियो

आज चाँदीको भाउ प्रतितोला ५ रुपैयाँ घटेर दुई हजार ९५५ रुपैयाँमा कायम भएको छ ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here