HomeUncategorizedनेपाली महिला फुटबल टोली इरान र भारतसँग मैत्रीपूर्ण खेल्ने

नेपाली महिला फुटबल टोली इरान र भारतसँग मैत्रीपूर्ण खेल्ने

Date:

काठमाडौं । नेपाली महिला फुटबल टोलीले कात्तिकमा इरानसँग पनि मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । यसअघि भारतसँग मात्र खेल्ने तय भएपनि इरानसँग पनि खेल्ने भएको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार फिफा विन्डोअन्तर्गत २ खेल खेल्ने भएको हो जसमा ७ कात्तिक (२४ अक्टोबर)मा इरान तथा १० कात्तिक (२७ अक्टोबर)मा भारतसँग खेल हुनेछ । दुवै खेल भारतको शिलोङमा हुनेछ ।

नेपाली महिला फुटबल टोलीको नयाँ प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त भएका छन् ।

नेपाली महिला फुटबल टोलीको नयाँ प्रशिक्षक

नेपालले एएफसी एसियन कप छनोट खेलेयता कुनै पनि खेलेको छैन ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here