HomeUncategorizedविराटनगरमा ११ ठाउँबाट जुवा सामग्री बरामद

विराटनगरमा ११ ठाउँबाट जुवा सामग्री बरामद

Date:

मोरङ, असोज ११ ।
मोरङ प्रहरीले विराटनगर महानगरपालिका क्षेत्रमा ११ विभिन्न स्थानबाट लुङ्गुरबुर्जा (पासा), नगद रकम तथा जुवा खेलमा प्रयोग हुने सामग्री नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको विशेष टोलीले विराटनगरका मुख्य बजार तथा चौक क्षेत्रहरूमा जुवा खेलिरहेको अवस्थामा छापा मारेर सामग्री बरामद गरेको हो।

प्रहरीले बरामद सामग्रीसहित आवश्यक अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here