HomeUncategorizedसामाजिक सञ्जाल निषेधविरुद्धका सबै रिट सर्वाेच्चले दरपीठ

सामाजिक सञ्जाल निषेधविरुद्धका सबै रिट सर्वाेच्चले दरपीठ

Date:

काठमाडौं । सरकारले सामाजिक सञ्जालसम्बन्धि प्लेटफर्म निष्क्रिय बनाउने निर्णयविरुद्ध परेका रिट सर्वाेच्च अदालतले दरपीठ गरेको छ । १० वटा रीट पेश भएकोमा सबै रिट दरपीठ गर्ने निर्णय भएको सर्वाेच्च प्रवक्ता अर्जुन प्रसाद कोइरालाले बताए।

सिधाकुरा डटकमविरुद्धको मुद्दामा यसअघि भएको आदेशलाई टेकेर सर्वाेच्चका रजिष्ट्रारले रिटहरू दरपिठ गरिदिएका हुन्। दरपीठको निर्णयविरुद्ध कानुन व्यवसायीहरु अर्काे निवेदन लिएर सर्वाैच्च जाने तयारीमा छन्।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here