HomeUncategorizedनेपाल आज भुटानसँग भिड्दै, पहिलो जितको खोजीमा साफ यू–१७ च्याम्पियनसिप

नेपाल आज भुटानसँग भिड्दै, पहिलो जितको खोजीमा साफ यू–१७ च्याम्पियनसिप

Date:

दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–१७ च्याम्पियनसिप अन्तर्गत नेपालले आज आयोजक राष्ट्र  भुटानसङ्ग प्रतिस्पर्धा गर्दैछ।

भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा हुने खेल नेपाली समय अनुसार ५ः४५ मा सुरु हुनेछ। यसअघि खेलेको पहिलो खेलमा नेपालले भारतसँग ७–० को फराकिलो अन्तरले हारेको थियो।  

त्यस्तै, आयोजक राष्ट्र  भुटान पनि बंगलादेशसँग ३–१ले पराजित भएको थियो। यस अर्थमा, आज नेपाल र भुटान पहिलो जितको खोजीमा छ।  नेपालले  अर्को खेल अगस्ट २४ मा बंगलादेशको सामना गर्ने छ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here