Stay Tuned!

Subscribe to our newsletter to get our newest articles instantly!

Uncategorized

दमकमा जंगली हात्तीको आक्रामनबाट घाइते महिलाको मृत्यु

दमक । दमक–१ बरगाछी नजिक गत साउन ११ गते बिहान मर्निङ वाकमा जाँदै गर्दा जंगली हात्तीको आक्रमणमा परेकी सुनीता राईको उपचारका क्रममा आज विराटनगरको न्युरो अस्पतालमा मृत्यु भएको छ।

साउन ११ गते बिहान करिब सवा ४ बजे सुनीता र उनकी बहिनी कविता राईलाई हात्तीले आक्रमण गरी फ्याँकेर छाडेको थियो। प्रारम्भिक उपचार दमक अस्पतालमा गरेपछि दुवैलाई थप उपचारका लागि विराटनगर पठाइएको थियो। घाइते कविता राईको उपचार भईरहेको छ ।

DamakTown News

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

Uncategorized

Hello world!

Welcome to WordPress. This is your first post. Edit or delete it, then start writing!
Uncategorized

झापामा कुखुरासँग करणी गर्ने ६० वर्षीय पुरुष पक्राउ, पोथीको मृत्यु

विर्तामोड । झापामा एक व्यक्ति कुखुरालाई करणी गर्दा गर्दै पक्राउ परेका छन् । झापाको हल्दिवारी गाउँपालिका ४ जलथल निवासी ६०