Stay Tuned!

Subscribe to our newsletter to get our newest articles instantly!

Uncategorized

पथरीमा मिनि ट्रकको ठक्करबाट महिलाको मृत्यु, चालक फरार

पथरी– मोरङको पथरी बजारमा आज (बिहिवार) साँझ करिब ७ः ३० बजे नम्बर नखुलेको मिनि ट्रकले ठक्कर दिँदा एक महिलाको मृ,त्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गको पथरीस्थित गोर्खा डिपार्टमेन्ट स्टोर अगाडि भएको उक्त दु,र्घट,ना भएको थियो । दुर्घटनामा परि उपचारका लागी लैजाने क्रममा ती महिलाको मृ,त्यु भएको हो ।

मृ,त्यु हुने महिलाको पहिचान खुल्न नसकेको ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी नायब उपरीक्षक तुलसीराम अर्यालले जानकारी दिए ।

स्थानीयका अनुसार मृ,तक महिला करिब ४० वर्षकी थिइन् र उनी बेवारिसे अवस्थामा बजार वरपर घुमफिर गर्ने गर्थिन्। प्रहरीले जनाएअनुसार ठक्कर दिने मिनि ट्रकको नम्बर खुल्न नसकेको र घ,टनापछि फरार भएको छ।

दुर्घटना गराई फरार भएको ट्रक भाउन्नेमा दुर्घटनामा परेको अवस्थामा प्रहरीले फेला पारेको छ । दुर्घटनाग्रस्त सवारी साधनको चालक भने फरार रहेको र घटनाको विस्तृत अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

source : HamroSarokar

DamakTown News

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

Uncategorized

Hello world!

Welcome to WordPress. This is your first post. Edit or delete it, then start writing!
Uncategorized

झापामा कुखुरासँग करणी गर्ने ६० वर्षीय पुरुष पक्राउ, पोथीको मृत्यु

विर्तामोड । झापामा एक व्यक्ति कुखुरालाई करणी गर्दा गर्दै पक्राउ परेका छन् । झापाको हल्दिवारी गाउँपालिका ४ जलथल निवासी ६०