Stay Tuned!

Subscribe to our newsletter to get our newest articles instantly!

Uncategorized

विराटनगरमा लागू औषध ब्राउन सुगर सहित ३ जना पक्राउ

विराटनगर । इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले लागू औषध ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरेको छ ।

साउन २८ गते साँझ विराटनगर-१३ स्थितमा शंकास्पद गतिविधि गरिरहेका भारत अररीया जोगबनीका ३९ अहमद अली, ५१ वर्षीय मो.सराजुल र ३५ वर्षीया रुबी खातुनलाई शंका लागी चेकजाँच गर्दा उनीहरुको साथबाट १ सय ८ ग्राम ब्राउन सुगर बरामद भए संगै तीनैजनालाई पक्राउ गरीएको हो ।

पक्राउ परेका उनीहरुको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको जनाइएको छ ।

DamakTown News

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

Uncategorized

Hello world!

Welcome to WordPress. This is your first post. Edit or delete it, then start writing!
Uncategorized

झापामा कुखुरासँग करणी गर्ने ६० वर्षीय पुरुष पक्राउ, पोथीको मृत्यु

विर्तामोड । झापामा एक व्यक्ति कुखुरालाई करणी गर्दा गर्दै पक्राउ परेका छन् । झापाको हल्दिवारी गाउँपालिका ४ जलथल निवासी ६०