Stay Tuned!

Subscribe to our newsletter to get our newest articles instantly!

Uncategorized

झापामा कुखुरासँग करणी गर्ने ६० वर्षीय पुरुष पक्राउ, पोथीको मृत्यु

विर्तामोड । झापामा एक व्यक्ति कुखुरालाई करणी गर्दा गर्दै पक्राउ परेका छन् । झापाको हल्दिवारी गाउँपालिका ४ जलथल निवासी ६० वर्षीय पुरुष कुखुरालाई करणी गर्दा गर्दै पक्राउ परेका हुन् । उनले आफ्नै घरमा पालेको कुखुराको पोथीलाई करणी गरेको बताइएको छ ।

ती पुरुषले सुत्ने कोठामा लगेर कुखुराको पोथीलाई करणी गर्दा गर्दै श्रीमतीले देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

कुखुरा करणी गर्ने ती पुरुषलाई पक्राउ गरी आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापा ल्याइएको प्रहरीले जनाएको छ । कुखुराको पोथीको भने करणीका कारण मृत्यु भएको बताइएको छ ।

DamakTown News

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

Uncategorized

Hello world!

Welcome to WordPress. This is your first post. Edit or delete it, then start writing!
Uncategorized

कमलमा जनस्तरबाट आदिवासी रंगशाला निर्माणको घोषणा

झापा । झापाको कमल गाउँपालिका–५ मा निर्माणाधीन आदिवासी रंगशालालाई राज्यले उपेक्षा गरेको भन्दै सरोकारवालाले अब जनस्तरबाट निर्माण पूरा गर्ने प्रतिबद्धता