Stay Tuned!

Subscribe to our newsletter to get our newest articles instantly!

शिखा सहकारीको १४औं साधारण सभाबाट पुनः तेजकुमार श्रेष्ठ अध्यक्ष चयन

दमक। दमकस्थित शिखा बचत तथा ऋण सहकारी संस्थाको १४औं वार्षिक साधारण सभाले आगामी चार वर्षका लागि पुनः तेजकुमार श्रेष्ठलाई अध्यक्ष चयन गरेको छ। बिहीबार दमक–६ स्थित पशुपति सेवा सदनमा सम्पन्न सभाले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो। सभाको उद्घाटन कार्यक्रम जिल्ला सहकारी संघ झापाका अध्यक्ष प्रेमकुमार कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा […]

एमाले विधान महाधिवेशन : ओलीलाई तेस्रो कार्यकालको बाटो, भण्डारीको पत्र एजेण्डामा

काठमाडौं । ललितपुरको गोदावरीस्थित सनसाइज कम्प्लेक्समा मार्क्स, लेनिन, पुष्पलाल, मदन भण्डारी, मनमोहन अधिकारी मात्र होइन वर्तमान अध्यक्ष केपी शर्मा ओलीका पूर्ण कदका मस्कट राखिएका छन् । यी मस्कटमा अघिल्तिर उभिएर शुक्रबार प्रतिनिधि र पर्यवेक्षकहरू फोटो मात्र खिचिरहेका थिएनन् । त्यही वरिपरि बसेर महाधिवेशन प्रतिनिधिका लागि भन्दै विद्या भण्डारीले पठाएको पत्र पनि पढिरहेका थिए । महाधिवेशन […]

रुसले अस्वीकार गर्‍यो: युक्रेनलाई पश्चिमी सुरक्षा ग्यारेन्टी नमान्ने घोषणा

मस्को । युक्रेनलाई पश्चिमी देशहरूले दिने भनेको सुरक्षा ग्यारेन्टीलाई रुसले अस्वीकार गरेको छ । युक्रेनमा सुरक्षा ग्यारेन्टी दिनका लागि विदेशी सेनाको तैनाथी कुनै पनि अवस्थामा स्वीकार नगरिने रुसले स्पष्ट पारेको त्यहाँको सरकारी सञ्चारमाध्यमले समाचार छापेको भन्दै बीबीसीले जनाएकाे छ । पश्चिमी देशहरूले औपचारिक रूपमा युद्धविराम भएको भोलिपल्टै भूमि, समुद्र वा आकाश कुनै पनि बाटोबाट सेना […]

सामाजिक सञ्जाल बन्द निर्णयविरुद्ध सर्वोच्चमा रिट

सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । चार जना अधिवक्ताले आज छुट्टाछुट्टै निवेदन दर्ता गराएका हुन् । सर्वोच्चका उपरजिष्ट्रार निराजन पाण्डेका अनुसार रिट दर्ता भने भइसकेको छैन । ‘चार वटा निवेदन आएको छ, दर्ता भइसकेको छैन’, उनले जनआस्थासँग भने, ‘एउटै विषयसम्बन्धी निवेदन भएकाले एकमुष्ट अध्ययन गर्दैछौँ, दर्ता गर्ने […]

नेपालमा २६ सामाजिक सञ्जाल बन्द, ५ मात्र कानुनी रूपमा सञ्चालनमा

सरकारले नेपालभित्र फेसबुक, ट्विटर (X), युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रिपरिषद्को निर्णय र सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न आजै दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको हो। सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा बसेको बैठकले तोकिएको म्यादसम्म सम्पर्कमा नआएका सबै सामाजिक सञ्जाललाई बन्द गर्ने निर्णय गरेको हो। सरकारले दिएको सात […]

लुम्बिनी प्रदेशमा साउन महिनामा विपद्‌का घटनाबाट ४३ जनाको मृत्यु

लुम्बिनी प्रदेशमा गत साउन महिनामा मात्रै विभिन्न विपद्‌का घटनामा परेर ४३ जनाले ज्यान गुमाएका छन्। प्रदेश आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार एक महिनाको अवधिमा १५४ जना घाइते भएका छन् भने २ जना अझै बेपत्ता छन्। बाढी, डुबान, अतिवृष्टि, आगलागी, विषालु खाद्य सेवन, पहिरो, जनावर आक्रमण र चट्याङलगायतका ३३५ वटा विपद्‌का घटनाले मानवीय क्षति पुर्‍याएका छन्। यी […]

कमल गाउँपालिकामा मानसिक स्वास्थ्य सेवा कार्यक्रम सफलतापूर्वक सम्पन्न

झापा | स्वास्थ्य सेवा गाउँमै सुलभ, गुणस्तरीय र सर्वसुलभ बनाउने कमल गाउँपालिकाको दीर्घकालीन योजना अनुसार, कमल नगर अस्पताल, तोपगाछीमा सञ्चालित मासिक मानसिक स्वास्थ्य सेवा कार्यक्रम यसपटक पनि सफलता पूर्वक सम्पन्न भएको छ। बुधवार सम्पन्न सेवा कार्यक्रममा वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. नवराज कोइराला तथा उहाँको टिम (बिराट मेडिकल टिचिङ्ग अस्पताल, विराटनगर) को प्राविधिक सहयोग रहेको […]

लुम्बिनी प्रदेश सम्पर्क कमिटीको ऐतिहासिक प्रथम अधिवेशन सम्पन्न, गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को लुम्बिनी प्रदेश सम्पर्क कमिटीको ऐतिहासिक प्रथम अधिवेशन भव्यतापूर्वक सम्पन्न भएको छ। अधिवेशनले मिन प्रसाद गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ। समितिमा उपाध्यक्षमा लुना रिजाल र जनक विश्वकर्मा, सचिवमा ओमबहादुर पुन तथा उपसचिवमा सन्सृत अर्याल चयन भएका छन्। कार्यक्रम पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न […]

सैनिक सेवाबाट श्रमिक आन्दोलनसम्म – बेद प्रसाद हुमागाईं (गोबिन्द)

काठमाडौं । काभ्रेपलान्चोक साविकको बलथली–४ (हालको पनौती नगरपालिका–११) मा विक्रम संवत २०१९ सालमा जन्मिएका बेद प्रसाद हुमागाईं ‘गोबिन्द’ जीवनको यात्रा सहज थिएन। २०३९ सालमा नेपाल सेनामा प्रवेश गरेका उनले १६ वर्ष ३ महिना देशको सेवामा बिताए। तर ३५ वर्षकै उमेरमा आमाको निधन र जेठो छोराको जिम्मेवारीले उनलाई सैनिक सेवाबाट राजीनामा दिन बाध्य तुल्यायो। भाइहरूको जिम्मा, […]

लुना लुइँटेलले जितिन् मिस नेपाल वर्ल्ड २०२५ को उपाधि

मिस नेपाल २०२५ को उपाधि लुना लुइँटेलले जितेकी छन्। शनिबार गोदावरीको सनराइज हलमा भएको फाइनलमा २६ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै उनले ‘मिस नेपाल वर्ल्ड’को उपाधि चुमेकी हुन्। यस्तै, मिस नेपाल इन्टरनेसनलको उपाधि उरुशा भण्डारीले जितेकी छन्। मिस नेपाल अर्थ भने सोनी घले भएकी छन्। मिस कस्मो दिपशिखा नेपाल बनेकी छिन्। फाइनल गोदावरीस्थित सनराइज हलमा भएको […]