Stay Tuned!

Subscribe to our newsletter to get our newest articles instantly!

फिडे विश्व क्याडेट चेस च्याम्पियनसिपमा सहभागी नेपाली टोली कजाकस्तान प्रस्थान

काठमाडौं । विश्व बुद्धिचाल महासङ्घ (फिडे) र काजकिस्तान चेस फेडरेसनको संयुक्त आयोजनामा सञ्चालन हुने फिडे विश्व क्याडेट चेस च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली कजाकस्तानको अल्माटी प्रस्थान गरेको छ। नेपाल बुद्धिचाल महासङ्घका महासचिव धरमबहादुर लामाको नेतृत्वमा युवा १२ वर्ष मुनिका अग्रिम सैंजु र हार्दिक पाण्डे बिहीबार त्यसतर्फ प्रस्थान गरेका छन्। यही सेप्टेम्बर १९ देखि सुरु भई […]

ग्रामीण महिलाका लागि वरदान सावित, कमल नगर अस्पतालको एम्बुलेन्स सेवा

झापा – कमल गाउँपालिका–०२ स्थित कमल नगर अस्पतालले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै निःशुल्क एम्बुलेन्स सेवा निरन्तर सञ्चालन गरिरहेको छ। ओम आदि फाउन्डेसनको सहयोगमा उपलब्ध यो सुविधा २४ घण्टा कार्यान्वयनमा छ। अस्पतालका अनुसार गर्भवती र सुत्केरी महिलाले प्रसूति सेवाका लागि कुनै शुल्क नतिरी अस्पताल आउन–जान सक्नेछन्। यसले विशेषगरी टाढा–टाढा बस्ने महिलालाई […]

सरकारले खानेपानी र श्रम मन्त्री बन्न आग्रह गरेको तर आफूले अस्वीकार गरेको हर्क साम्पाङको दाबी

धरान उपमहानगरका प्रमुख (मेयर) हर्क साम्पाङले वर्तमान सरकारले आफूलाई मन्त्री बन्न प्रस्ताव गरेको दाबी गरेका छन् । प्रधानमन्त्री नै बन्छु भनेर धरानबाट काठमाडौँ आई हल्लीखल्ली गरेका साम्पाङले सामाजिक सञ्जालमार्फत आफुलाई वर्तमान सरकारले खानेपानी र श्रम तथा रोजगार दुइटा मन्त्रालयको जिम्मेवारी लिन भनेको दाबी गरेका हुन् । तर आफूले उक्त प्रस्ताव अस्वीकार गरेको पनि उनले बताएका […]

अख्तियार आयोग कार्यालयबाट लुटिएका सामान फिर्ता गर्न आग्रह

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोगका विभिन्न कार्यालयबाट लुटपाट भएका सामान फिर्ता गर्न आग्रह गरेको छ । आयोगको टंगालस्थित कार्यालयले आइतबार सूचना जारी गर्दै इटहरी, हेटौंडा, पोखरा, बुटवललगायत कार्यालयमा तोडफोड र आगजनी गरेर लुटपाट भएका उपकरणहरू फिर्ता गर्न भनेको हो । यी कार्यालयहरूबाट तोडफोड, आगजनी, चोरी र लुटपाट भएको आयोगले जनाएको छ । यस […]

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा मन्त्रिपरिषद् बनाउन वि नेपाल समुह तयार

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ मन्त्रिपरिषद् गठन गर्ने विषय सार्वजनिक भइरहेका बेला ‘वी नेपाल’ समूहले पत्रकार सम्मेलन गर्दै आफ्नो धारणा सार्वजनिक गरेको छ। समूहका अध्यक्ष सुधन गुरुङले पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्व स्वीकार्न तयार भएको र धेरैले यसमा सहमति जनाएको बताए। उनले संसद् अवरोध आफ्नो प्रमुख माग भएको उल्लेख गर्दै अन्य कामहरु त्यहीँपछि मात्र अघि बढ्ने बताए। […]

कमला मदन आश्रित माविमा विद्यार्थीको ब्लड ग्रुपिङ्ग अभियान निरन्तरता

झापा | शिक्षा र स्वास्थ्यलाई सँगै अघि बढाउने उद्देश्यका साथ श्री कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालय, कमल–२ ले विद्यार्थीहरूको ब्लड ग्रुपिङ्ग अभियान लाई निरन्तरता गरेको छ। स्थानीय कमल नगर अस्पतालसँगको सहकार्यमा आयोजित यस अभियान अन्तर्गत अस्ति पहिलो दिन ५१ जना विद्यार्थीहरूको रगत समूह (Blood Group) परीक्षण गरिएको थियो भने आज ४८ जनाको गरिएको कमल […]

दमकमा जेएनजी समूहको प्रदर्शन नियन्त्रण बाहिर, गोली प्रहारमा कमलका युवक घाइते

झापाको दमकमा जेएन जी समुहको विरोध प्रदर्शनका प्रदर्शनकारीहरु दमक नगरपालिकाको गेट अगाडी तोडफोड गर्दै भित्र प्रवेश गर्न खोजेपछि स्थिती तनावपूर्ण बनेको छ । दमकको आकाशे पूल र आसपासमा जम्मा भएका प्रदर्शनकारीहरुको समुह क्रमश नगरपालिका गेट भित्र प्रवेश गर्न खोजेपछि स्थिती तनावपूर्ण बनेको हो ।प्रदर्शनकारीहरुले नगरपालिका अगाडी मोटरसाइकल आगजनी गरेका छन भने त्यहाँ जोडिएका सीसि क्यामेरा […]

सामाजिक सञ्जाल निषेधविरुद्धका सबै रिट सर्वाेच्चले दरपीठ

काठमाडौं । सरकारले सामाजिक सञ्जालसम्बन्धि प्लेटफर्म निष्क्रिय बनाउने निर्णयविरुद्ध परेका रिट सर्वाेच्च अदालतले दरपीठ गरेको छ । १० वटा रीट पेश भएकोमा सबै रिट दरपीठ गर्ने निर्णय भएको सर्वाेच्च प्रवक्ता अर्जुन प्रसाद कोइरालाले बताए। सिधाकुरा डटकमविरुद्धको मुद्दामा यसअघि भएको आदेशलाई टेकेर सर्वाेच्चका रजिष्ट्रारले रिटहरू दरपिठ गरिदिएका हुन्। दरपीठको निर्णयविरुद्ध कानुन व्यवसायीहरु अर्काे निवेदन लिएर सर्वाैच्च […]