कमल ईसाई समाजले गरे केर्खा प्रहरी चौकी पुनर्निर्माण कार्य सम्पन्न
बिर बहादुर तामाङ, झापा । कमल गाउँपालिका–३, केर्खा बजारस्थित प्रहरी चौकी, जेन जी आन्दोलनका क्रममा भदौ २४ गते तोडफोड भएर ध्वस्त भएको थियो। आन्दोलनकारीहरूले प्रहरी चौकी, किचन र सिसी क्यामेरा कन्ट्रोल भवनका सम्पूर्ण झ्यालका सिसा तथा ढोका तोडफोड गरेका थिए। सोही तोडफोडमा ध्वस्त भएका झ्यालका सिसा फेर्ने, ढोका मर्मत गर्ने र भवन रंगरोगन गर्ने कार्य […]