Stay Tuned!

Subscribe to our newsletter to get our newest articles instantly!

कमल ईसाई समाजले गरे केर्खा प्रहरी चौकी पुनर्निर्माण कार्य सम्पन्न

बिर बहादुर तामाङ, झापा । कमल गाउँपालिका–३, केर्खा बजारस्थित प्रहरी चौकी, जेन जी आन्दोलनका क्रममा भदौ २४ गते तोडफोड भएर ध्वस्त भएको थियो। आन्दोलनकारीहरूले प्रहरी चौकी, किचन र सिसी क्यामेरा कन्ट्रोल भवनका सम्पूर्ण झ्यालका सिसा तथा ढोका तोडफोड गरेका थिए। सोही तोडफोडमा ध्वस्त भएका झ्यालका सिसा फेर्ने, ढोका मर्मत गर्ने र भवन रंगरोगन गर्ने कार्य […]

गाजामा बन्धक नेपाली विद्यार्थी विपीन जोशीको तस्बिरसहित हमासको ‘बिदाइ पोस्टर’ सार्वजनिक

प्यालेस्टिनी सशस्त्र समूह हमासको सशस्त्र शाखा, कसम ब्रिगेडले गाजामा बन्धक बनाइएका ४७ जनाको तस्बिरसहितको एक ‘बिदाइ पोस्टर’ सार्वजनिक गरेको छ। तस्बिरमा नेपाली विद्यार्थी विपीन जोशी पनि समावेश छन्। इजरायली सेनाले गाजा सहरमा आफ्नो सैन्य कारबाही तीव्र बनाइरहेका बेला हमासले शनिबार पोस्टर सार्वजनिक गरेको हो। हमासले सार्वजनिक गरेको पोस्टरमा जीवित र मृत सबै बन्धकहरूको अनुहार देखाइएको […]

संविधान दिवसमा ओलीको अपिल: ‘देशको निशानी मेटाउन खोजियो, नयाँ पुस्ता पछुताउनेछ’

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले ७० वर्षको संघर्षबाट प्राप्त संविधानको रक्षा र देशको सार्वभौमसत्तामाथि भएको आक्रमणविरुद्ध एकताको अपिल गरेका छन्। संविधान दिवसको अवसरमा जारी एक शुभकामना सन्देशमा लोकतान्त्रिक गणतन्त्र, सङ्घीय समावेशी व्यवस्था र जनताका अधिकार स्थापित गरेको संविधानलाई उनले नेपाली जनताले आफ्नो भविष्य रेखाको रूपमा चित्रण गरेका छन्।    ओलीले […]

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ ७१ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६६ रुपैयाँ ४५ पैसा र बिक्रीदर १६७ रुपैयाँ १६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर […]

गृहमन्त्री अर्याल : विदेशमा रहेका नेपालीलाई समानुपातिक प्रणालीमार्फत मतदानको व्यवस्था गर्न पहल

काठमाडौं । गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले विदेशमा रहेका नेपालीहरूले पनि मतदान गर्न पाउनुपर्ने सर्वोच्च अदालतको आदेशलाई यसपटक सम्भव बनाउन आफू लाग्ने बताएका छन् । निर्वाचन आयोगमा बिहीबार भएको छलफलमा भाग लिने क्रममा उनले यस्तो बताएका हुन् । समानुपातिक निर्वाचन प्रणालीमा भए पनि मतदान गर्न पाउनुपर्ने माग बढेको उल्लेख गर्दै उनले यसलाई सम्भव बनाउनुपर्ने बताएका […]

पूर्वप्रधानमन्त्री झलनाथ खनाल : ‘देश खरानीमाथि उभिएर नयाँ संकल्प गर्नुपर्छ’

पूर्वप्रधानमन्त्री झलनाथ खनालले देश जताततै खरानी भएकाले त्यही खरानीमाथि उभिएर सबैले नयाँ संकल्प गर्नुपर्ने बताएका छन् । उनले संविधानको मर्म र भावनालाई नै समातेर देश आमूल परिवर्तन गर्नतिर लाग्नुपर्ने बताए । ‘सबैले यो खरानीमाथि उभिएर अर्को संकल्प गर्नुपर्छ, देशलाई विध्वंशबाट नवनिर्माणमा लैजान यो संविधानका सकारात्मक पक्ष, मर्म र भावनालाई समातेर अघि बढ्नुपर्छ,’ नयाँ संविधान बनेको […]

Gen-Z आन्दोलनमा प्रमोद आचार्य र डिलक्स सेक्युरिटी सर्विसको जिम्मेवार भूमिका

काठमाडौं । समाजसेवी तथा डिलक्स सेक्युरिटी सर्विस प्रा.लि. का सञ्चालक प्रमोद आचार्य र उनको संस्थाले हालैको Gen-Z आन्दोलनमा देखाएको योगदानले चर्चा पाएको छ। हजारौँ युवालाई रोजगारीको अवसर उपलब्ध गराउँदै आएका आचार्य ‘सच्चा सेवक’का रूपमा चिनिन्छन्। उनी नेतृत्व गर्ने डिलक्स सेक्युरिटी सर्विसमार्फत धेरै युवाले स्वरोजगार र स्थायी रोजगारी पाएका छन्। तर, आन्दोलनकै क्रममा अन्य निजी क्षेत्रहरूमा […]

फिडे विश्व क्याडेट चेस च्याम्पियनसिपमा सहभागी नेपाली टोली कजाकस्तान प्रस्थान

काठमाडौं । विश्व बुद्धिचाल महासङ्घ (फिडे) र काजकिस्तान चेस फेडरेसनको संयुक्त आयोजनामा सञ्चालन हुने फिडे विश्व क्याडेट चेस च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली कजाकस्तानको अल्माटी प्रस्थान गरेको छ। नेपाल बुद्धिचाल महासङ्घका महासचिव धरमबहादुर लामाको नेतृत्वमा युवा १२ वर्ष मुनिका अग्रिम सैंजु र हार्दिक पाण्डे बिहीबार त्यसतर्फ प्रस्थान गरेका छन्। यही सेप्टेम्बर १९ देखि सुरु भई […]