HomeUncategorizedसुनारलाई ५० हजार धरौटीमा रिहा गर्ने जिल्ला अदालत काभ्रेपलाञ्चोकको आदेश

सुनारलाई ५० हजार धरौटीमा रिहा गर्ने जिल्ला अदालत काभ्रेपलाञ्चोकको आदेश

Date:

न्यायाधीश नगेन्द्रकुमार काला खेतीको इजलासले सुनारलाई ५० हजार धरौटीमा छोड्ने आदेश दिएको जिल्ला अदालत काभ्रेपलाञ्चोकका श्रेस्तेदार इन्दिरा कार्कीले जानकारी दिइन् ।

अदालतको अपहेलना र अधिवक्तालाई अपशब्द बोलेको आरोपमा विद्युतीय कारोबारको आरोप लागेर पक्राउ पुर्जी जारी भएका सुनार बिहीबार बिहान काभ्रेपलाञ्चोक जिल्ला अदालतमा उपस्थित भएका थिए ।

सुनारको न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासमा बयान र थुनछेकको बहस भएको थियो । सुनारको तर्फबाट वरिष्ठ अधिवक्ता यदुनाथ खनाल, अधिवक्ताहरू महेन्द्र तामाङ, चक्रमान विश्वकर्मा, वाल्मीकि आउजी, नारायण बुढ़ापृथी, गणेश बराइली, रामबहादुर मिजारले बहस गरेका थिए ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here