HomeUncategorizedसुनसरीमा दुई सय ५७ किलो लागू औषध गाँजा बरामद

सुनसरीमा दुई सय ५७ किलो लागू औषध गाँजा बरामद

Date:

सुनसरी । सुनसरीको बर्जु गाउँपालिका- ५ स्थित भित्री सडक खण्डबाट लागू औषध गाँजा प्रहरीले बरामद गरेको छ ।

कार्तिक २१ गते राती ८ बजे इलाका प्रहरी कार्यालय दुहबी र इलाका प्रहरी कार्यालय सितागंजबाट खटिएको प्रहरी टोलीले बागमती प्रदेश-०१-०२७ च ०२४० नम्बरको स्कार्पियो गाडीबाट गाँजा २ सय ५७ किलो ४५ ग्राम बरामद गरिएको छ ।

उक्त गाडी चालकको खोजतलास तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here