Homeराजनीतिरास्वपा सभापति रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही लगिँदै, आजै थुनामुक्त हुने

रास्वपा सभापति रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही लगिँदै, आजै थुनामुक्त हुने

Date:

रास्वपा सभापति रवि लामिछानेलाई रिहाइ प्रक्रियाका लागि रुपन्देही लगिँदै छ । लामिछानेलाई नख्खु कारागारबाट शुक्रबार बिहानै विमानस्थल पुर्‍याइएको हो ।

रुपन्देही पुगेपछि उनी प्रक्रिया पूरा गरेर आजै रिहा हुने जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख होविन्द्र बोगटीले जानकारी दिए। उच्च अदालतका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले लामिछानेलाई तीनवटा सर्तसहित थुनामुक्त गर्न आदेश दिएको थियो ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here