HomeUncategorizedभक्तपुरमा जुवाखालमा प्रहरीको छापा — नौ लाखभन्दा नगदसहित २७ जना पक्राउ

भक्तपुरमा जुवाखालमा प्रहरीको छापा — नौ लाखभन्दा नगदसहित २७ जना पक्राउ

Date:

भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले आज जुवा खेल्दै गरेको अवस्थामा जुवाखालबाट रु नौ लाख २३ हजार ९६० नगरसहित २७ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा छापा मारी जुवा खालबाट नगदसहित १६ वटा कौडासमेत बरामद गरेको परिसरका प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले जानकारी दिए।

प्रहरीले पक्राउ परेका सबैलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here