HomeUncategorizedबिर्तामोडमा चट्याङले लागेर ३५ वर्षीया युवतीको ज्यान गयाे

बिर्तामोडमा चट्याङले लागेर ३५ वर्षीया युवतीको ज्यान गयाे

Date:

विर्तामोड । आज बिहान ११ बजेतिर वर्षासँगै परेको चट्याङ लागेर बिर्तामोड नगरपालिका-३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको मृत्यु भएको प्रहरीले जनाएको छ।

बाख्रा लिन जाँदै गर्दा चट्याङले लागेर घाइते भएका उनलाई बिर्तासिटी अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो। उनका श्रीमान्, एक छोरा र एक छोरी रहेका छन्।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here