HomeUncategorizedप्रहरी सहायक हवल्दार सुरेन्द्र सुव्बा मोटरसाइकल दुर्घटनामा परि मृत्यु

प्रहरी सहायक हवल्दार सुरेन्द्र सुव्बा मोटरसाइकल दुर्घटनामा परि मृत्यु

Date:

झापा जिल्ला प्रहरी कार्यालयका सहायक प्रहरी निरीक्षक सुरेन्द्र सुव्बा लिम्बु मोटरसाइकल दुर्घटनामा निधन भएको छ । मोरङको केराबारी–२ का लिम्बु जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत थिए। बेलबारी–११ पुर्वपश्चिम हाइवेमा लक्ष्मी मार्गमा विपरित दिशाबाट आउँदै गरेको एम्बुलेन्ससँग ठोक्किँदा घाइते भएका उनी बिराटनगर नोबेल अस्पताल पुर्‍याइए पनि उनको उपचारकै क्रममा निधन भएको हो ।

ठक्कर दिने एम्बुलेन्स चालक दमक ९ का विष्णु प्रसाई,एम्बुलेन्स र मोटरसाइकल डाँगिहाट प्रहरी चौकिको नियन्त्रण रहेको प्रहरीले जनाएको छ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here