HomeUncategorizedनेप्से परिसूचक बढ्यो, साताको अन्तिम कारोबार दिन २५८२.१८ विन्दुमा बन्द

नेप्से परिसूचक बढ्यो, साताको अन्तिम कारोबार दिन २५८२.१८ विन्दुमा बन्द

Date:

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ । अघिल्लो दुई कारोबार दिन घटेर बन्द भएको नेप्से,  आज भने बढेर बन्द भएको हो ।

बिहीबार नेप्से परिसूचक २२.५९ अङ्क बढेर २५८२.१८ विन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.८४ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स १.८६ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६९ अङ्क बढेको छ ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here