HomeUncategorizedनेपालको गौरवमयी जित : दुई पटकको विश्व विजेता वेस्ट इन्डिज पराजित

नेपालको गौरवमयी जित : दुई पटकको विश्व विजेता वेस्ट इन्डिज पराजित

Date:

नेपालले दुई पटकको विश्वकप विजेता टेस्ट राष्ट्र वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै ऐतिहासिक जित हात पारेको छ।

शनिबार यूएईको शारजाह क्रिकेट मैदानमा भएको टी–२० अन्तर्राष्ट्रिय श्रृंखलाको पहिलो खेलमा नेपालले टस गुमाएपछि ब्याटिङ गर्दै २० ओभरमा १४९ रनको लक्ष्य प्रस्तुत गर्‍यो। जवाफी इन्निङ्समा वेस्ट इन्डिज ९ विकेट गुमाउँदै १२९ रनमा सीमित भयो।

यससँगै नेपाल तीन खेलको श्रृंखलामा १–० को अग्रता लिन सफल भएको छ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here