Stay Tuned!

Subscribe to our newsletter to get our newest articles instantly!

Uncategorized

नारायणगढ–मुग्लिन सडक तीन दिनपछि पुनः सञ्चालनमा

नारायणगढ-मुग्लिन सडक तीन दिनपछि सञ्चालनमा आएको छ । तुइन खोला नजिकै झरेको पहिरो पन्छाएसँगै गएरातिबाट सवारी आवागमन सञ्चालन भएको हो । सडक डिभिजन भरतपुरका अनुसार मंगलबार दिउँसो पहिरो खसेसँगै यातायात आवागमन ठप्प बनेको थियो ।

नारायणगढ-मुग्लिन सडकमा राति पीने ११ बजेबाट दोहरै गाडी चल्न सुरू भएको डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले जानकारी दिनुभएको छ । तीन दिनपछि सडक सञ्चालनमा आएकाले सबैले सडक लेन पालना गरे जाम खुलाउन र यात्राका लागि सहज हुने ट्राफिक प्रहरीले जनाएको छ ।

दसैंको मुखमा पहिरो खसेर सवारी आवागमन बन्द हुँदा पूर्व-पश्चिम हिँडेका यात्रु बिच सडकमै अलपत्र परेका थिए । दैनिक उपभोग्य वस्तु बोकेका मालबहाक सवारी साधन चितवनका विभिन्न स्थानमा रोकिएका छन् । अहिले रोकिएका सवारी साधनलाई गन्तव्यमा पठाउन थालिएको प्रहरीले जनाएको छ ।

DamakTown News

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

Uncategorized

Hello world!

Welcome to WordPress. This is your first post. Edit or delete it, then start writing!
Uncategorized

झापामा कुखुरासँग करणी गर्ने ६० वर्षीय पुरुष पक्राउ, पोथीको मृत्यु

विर्तामोड । झापामा एक व्यक्ति कुखुरालाई करणी गर्दा गर्दै पक्राउ परेका छन् । झापाको हल्दिवारी गाउँपालिका ४ जलथल निवासी ६०