HomeUncategorizedदमकमा जंगली हात्तीको आक्रामनबाट घाइते महिलाको मृत्यु

दमकमा जंगली हात्तीको आक्रामनबाट घाइते महिलाको मृत्यु

Date:

दमक । दमक–१ बरगाछी नजिक गत साउन ११ गते बिहान मर्निङ वाकमा जाँदै गर्दा जंगली हात्तीको आक्रमणमा परेकी सुनीता राईको उपचारका क्रममा आज विराटनगरको न्युरो अस्पतालमा मृत्यु भएको छ।

साउन ११ गते बिहान करिब सवा ४ बजे सुनीता र उनकी बहिनी कविता राईलाई हात्तीले आक्रमण गरी फ्याँकेर छाडेको थियो। प्रारम्भिक उपचार दमक अस्पतालमा गरेपछि दुवैलाई थप उपचारका लागि विराटनगर पठाइएको थियो। घाइते कविता राईको उपचार भईरहेको छ ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here