HomeUncategorizedतारकेश्वर–७: खाली ईभी माइक्रो खोलामा खस्यो, ज्यान जोगियो

तारकेश्वर–७: खाली ईभी माइक्रो खोलामा खस्यो, ज्यान जोगियो

Date:

काठमाडौं । तारकेश्वर नगरपालिका–७ मा आज बिहान एक ईभी माइक्रो बस दुर्घटनाग्रस्त भएको छ । बागमती प्रदेश ०६–००१ ज ०५६२ नम्बरको सो माइक्रो काठमाडौं–नुवाकोट सडक खण्डमा गुड्ने क्रममा साङला खोलामा खसेको हो ।

चार्जिङ स्टेसनबाट बसपार्कतर्फ जाँदै गर्दा माइक्रो खाली रहेकाले कुनै मानवीय क्षति नभएको प्रहरीको भनाइ छ । बस खस्ने कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here