Homeराजनीतिझापा–५ मा ओलीको एकल नाम सिफारिस

झापा–५ मा ओलीको एकल नाम सिफारिस

Date:

आगामी फागुन २१ गते हुने भनिएकाे प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले झापा क्षेत्र नं. ५ बाट केपी शर्मा ओलीको एकल नाम सिफारिस गरेकाे छ ।

आज क्षेत्रीय समन्वय कमिटीको बैठकले पार्टी अध्यक्ष ओलीको नाम सिफारिस गर्ने निर्णय गरेकाे हाे ।

एमाले झापाका सचिव तुलसी कार्कीले झापा-५ का लागि अध्यक्ष ओलीकाे नाम सर्वसम्मत सिफारिस गरिएको जानकारी दिए ।

ओली झापा क्षेत्र नं.५ बाट संघीय प्रतिनिधि सभामा लगातार अध्यधिक बहुमतकासाथ चुनाव जित्दै आएका छन् ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here