Stay Tuned!

Subscribe to our newsletter to get our newest articles instantly!

Uncategorized

खैरहनी नापी प्रमुखलाई कालोमोसो प्रकरणमा नेकपा बहुमत चितवनका सेक्रेटरी पक्राउ

काठमाडौं । नापी कार्यालय खैरहनीका कार्यालय प्रमुख शालिग्राम लम्साललाई कालोमोसो दलेको आरोपमा नेकपा बहुमत चितवनका सेक्रेटरी ध्रुव खड्का पक्राउ परेका छन् । मंगलबार बहुमतका कार्यकर्ताले लम्सालको कार्यकक्षमा नै पुगेर कालोमोसो दलेका थिए ।

कालोमोसो दल्न पुगेका व्यक्तिले छाडेको प्रचारका आधारमा नेकपा बहुमतका जिल्ला सेक्रेटरी खड्कालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितनवका प्रवक्ता रविन्द्र खनालले जानकारी दिए ।

हिजो दुई जना अपरिचित व्यक्तिले लम्सालको अनुहारमा कालोमोसो फ्याकेका थिए । उनीहरुले छाडेको प्रचामा कित्ता काट गर्दा मोटो रकम लिने गरेको, कित्ताकाट गर्न नमिल्ने जग्गालाई भूमाफियासँग मिलेर गर्ने गरेको, सेवाग्राहीबाट विभिन्न शिर्षकमा रकम लिएको र कार्यालय समयभन्दा ढिलो कार्यालय आउने गरेको उल्लेख गरिएको छ ।

DamakTown News

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

Uncategorized

Hello world!

Welcome to WordPress. This is your first post. Edit or delete it, then start writing!
Uncategorized

झापामा कुखुरासँग करणी गर्ने ६० वर्षीय पुरुष पक्राउ, पोथीको मृत्यु

विर्तामोड । झापामा एक व्यक्ति कुखुरालाई करणी गर्दा गर्दै पक्राउ परेका छन् । झापाको हल्दिवारी गाउँपालिका ४ जलथल निवासी ६०