
कमल गाउँपालिका–०२ मा आगामी कार्तिक २० र २१ गते भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन हुने भएको छ।६ महिना देखि ५९ महिना उमेरका बालबालिकालाई नजिकका केन्द्रमा लैजाई औषधि खुवाउन अभिभावकलाई आग्रह गरिएको छ। खोप कार्ड साथमा ल्याउन पनि अनुरोध गरिएको छ।

#VitaminA #ChildHealth #KamalGaunpalika #Jhapa #damaktownnews

