HomeUncategorizedइलामकी भलिबल खेलाडी अञ्जना राईको असमायिक निधनले खेल क्षेत्रमा शोक

इलामकी भलिबल खेलाडी अञ्जना राईको असमायिक निधनले खेल क्षेत्रमा शोक

Date:

भलिबल खेलमा उदाउँदै गरेकी इलामकी १९ वर्षीया खेलाडी अञ्जना राईको निधन भएको छ। क्यान्सरबाट पीडित राईको उपचारका क्रममा पूर्वाञ्चल क्यान्सर अस्पतालमा आज बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

इलामको माई नगरपालिका–९ निवासी राई इलामकै महेन्द्ररत्न बहुमुखी क्याम्पसमा अध्ययनरत थिइन्। खेलप्रति समर्पित र प्रतिभाशाली मानिएकी उनी केही समयदेखि उपचाररत थिइन्।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here